"अटोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २९:
* {{lang-bg|Османска империя}} (Otomanskata Imperiya), and Отоманска империя is an archaic version. Definite article forms: Османската империя and Османска империя were synonymous
* {{lang-el|Оθωμανική Επικράτεια}} (Othōmanikē Epikrateia) and Оθωμανική Αυτοκρατορία (Othōmanikē Avtokratoria)
* {{lang-lad|Imperio otomano}}|group=note}}<ref name="StraussConstp36">{{cite book|last=Strauss|first=Johann|chapter-url=https://menadoc.bibliothek.uni-halle.de/menalib/download/pdf/2734659?originalFilename=true|year=2010|chapter=A Constitution for a Multilingual Empire: Translations of the ''Kanun-ı Esasi'' and Other Official Texts into Minority Languages|editor=Herzog, Christoph|editor2=Malek Sharif|title=The First Ottoman Experiment in Democracy|publisher=[[Orient-Institut Istanbul]]|location=[[Wurzburg]]|pages=21–51|accessdate=|isbn=|issn=|oclc=}} ([http://menadoc.bibliothek.uni-halle.de/urn/urn:nbn:de:gbv:3:5-91645 info page on book] at [[Martin Luther University]]) // CITED: p. 36 (PDF p. 38/338).</ref> १४ र २० औ शताब्दि को सुरुवात सम्म [[:en:Southeastern_Europe|दक्षिण पूर्वी युरोप,]][[:en:Western_Asia|पश्चिम एसिया]] र [[:en:Northern_Africa|उत्तरी अफ्रिका]] को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र [[:en:Ottoman_Caliphate|खिलाफत]] थियो। अटोमन साम्राज्य आजको [[टर्की]] केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी [[इस्तानबुल]] थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो ।[[पहिलो विश्वयुद्ध]]मा अटोमन साम्राज्य [[बेलायत]] र उसका सहयोगीहरुबाटसहयोगीहरूबाट पराजित भएको थियो । [[पहिलो विश्वयुद्ध]]को समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा [[बेलायत]], [[फ्रान्स]] आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।
 
== इतिहास ==
पङ्क्ति ५०:
 
==== पथम विश्व युद्ध ====
२९ अक्टोबर १९१४ मा रसियाको [[कृष्ण सागर]] मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य [[पहिलो विश्वयुद्ध|प्रथम विश्व युद्ध]]मा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति , फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्वपूर्णमहत्त्वपूर्ण [[विजय]] हासिल गर्यो।
 
===== आर्मेनियाली नरसंहार =====