"अग्राधिकार सेयर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति २:
 
== परिभाषा ==
संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने सेयरलाई '''अग्राधिकार सेयर''' ({{lang-en|Preference Share}}) भनिन्छ ।<ref>कम्पनी ऐेन, २०६३</ref> अग्राधिकार सेयरमा सेयरपुँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ भने यो समुहको सेयरहरुलेसेयरहरूले साधारण सेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।
 
अग्राधिकार सेयर संस्थाको पूँजिको रूपमा रहने भएता पनि यसको सेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुदैछ तर यसमा निश्चित दरमा [[लाभांश|लाभांस]] प्राप्त गर्ने अधिकार यस प्रकारको सेयरधनीलाई हुन्छ ।