"जनसङ्ख्या" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २४:
मुलुकको जनघनत्व प्रतिवर्ग किलोमिटर औसत १ सय ८१ व्यक्ति छ। जिल्लागत आधारमा सबैभन्दा बढी जनसङ्ख्या काठमाडौंमा १७ लाख ४१ हजार र मनाङमा सबैभन्दा कम ६ हजार ५ सय २७ छ।
 
'यो नतीजाले देशलाई संघीयतामासङ्घीयतामा लैजान सजिलो बनाएको छ। जातीय, भाषिक, धार्मिकजस्ता विस्तृत विवरण पनि अहिल्यै आएको भए वेश हुने थियो,' योजना आयोगका पूर्वसदस्य डा. चैतन्य सुब्बाले प्रतिक्रिया दिए, 'जनसङ्ख्या खासै असमान ढङ्गले बढेको रहेनछ।'
 
तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या १९ लाख १७ हजार छ। यसलाई कुल जनसङ्ख्यामा समावेश गरिएको छैन।
"https://ne.wikipedia.org/wiki/जनसङ्ख्या" बाट अनुप्रेषित