"चरेस (लागुपदार्थ)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा y |
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
||
पङ्क्ति ३:
'''चरस''' एक लागु पदार्थ हो। चरसको रङ्ग देख्दा कालो हुन्छ। परिपक्व [[भाङ|भाँगो]]को टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरू अपनाएर चरसको रूपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरूले [[चुरोट]], [[बिडी]] जस्ता धुम्रपानसँग लिने गर्छन्। कतै कतै नसेडीहरूले चरस मासु, अण्डा, आमलेट, चाउचाउ आदीमा प्रयोग गरेर लगेको पनि देखिन्छ। [[हिन्दू धर्म]]का अनुसार हिन्दू देवता [[शिव]]लाई चरस मन पर्छ। यसैले प्राय: शिव भक्तहरूले चरसको अमल धेरै गरेको पाइन्छ।
==उत्पादन==
चरस एक लागु पदार्थ भएकाले चरस उत्पादन तथा विक्री वितरणलाई कानुनी अपराध मानिन्छ। तै पनि चरसको मुल्यले अन्तराष्ट्रिय बजारमा आकाश छोएको छ। यसकारण हाम्रो देश [[नेपाल]] लगायत विश्वका कतिपय मुलुकमा चरस उत्पादन तथा
==नसाको प्रभाव==
चरसको नसा गर्ने व्याक्ती [[मानसिक रोग]]को सिकार त बन्छ नै शारिरिक कमजोरीका साथै विभिन्न [[स्वाँस रोग]]को सिकार बन्न सक्छ। चरसको नसेडी हमेसा डरपोक देखिन्छ। चरसको नयाँ अमलीहरू हाँसेर वेहोस पनि हुन सक्छन्। किन भनें यो नसा नै यस्तो छ नसेडीलाई हँसाउनु र भोक लगाउनु यो नसाको मुख्य लक्षण हो। चरसको नसा गर्ने व्याक्ती मिलनसार व्यवहार राख्ने हुन्छ। कम बोल्ने बोले पनि कुट शब्द प्राय बोल्दैन। चरसको नसेडी हमेसा आफ्नै धुनमा मस्त रहन्छ।
|