"घोडेजात्रा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २४:
 
== किंवदन्ती ==
यो जात्रा परापूर्वकालमा टुँडि नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमंगलशुमङ्गल ल्याउने विश्वास गरिन्छ ।
==पाटनको घोडेजात्रा==
[[ललितपुर महानगरपालिका|पाटन]]को एकल [[घोडेजात्रा]] लोकपि्रय जात्रा हो । पाटनको [[बालकुमारी]]मा हुने पाटनको ओल्खु चिबहाः टोलको [[ज्यापु]]को [[भीमसेन]] [[गुठी]]ले यो जात्रा सम्पन्न गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/घोडेजात्रा" बाट अनुप्रेषित