"गुल्मी जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ४५:
==धार्मिक/दर्शनीय स्थल==
<div>
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरी धार्मिक ऐतिहासिक महत्त्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर,परमानन्दनगर(चोरकाटे)को परमानन्द शान्ति आश्रम, जोहाङ ढावको सर्बेश्वर शिव मन्दिर, रुपाकोटको शिद्धस्थान, दिब्रुङ्गको आश्रम, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्त्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन। माघे सँक्रान्तिमा रिडिमा नेपालकै सबैभन्दा ठुलो मध्येको मेला लाग्ने गर्दछ भने रुद्रबेनी लगायतका ठाउँहरुमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ। त्यसैगरी यहाँका मन्दिरहरुमा शिवरात्री, बैशाख सक्रान्ती, जनैपुर्णिमा, श्रीकृष्णजन्माष्टमी, रामनवमी, बिजयादशमी, लगायत पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ। यहाँ धेरैजसो मन्दिरमा प्रत्येक वर्ष साउन महिनामा लघुरुद्राभिषेक कार्यक्रम संचालनसञ्चालन गर्ने गर्दछन्।
 
== जिल्लाका स्थानिय निकायहरु ==