"कैथी लिपि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २९:
 
== कैथी लिपिको लोप हुने खतरा ==
कैथी लिपिलाई कहिलेकाहीं 'बिहार लिपि' समेत भन्ने गरिएको छ । वर्तमान समयमा समेत बिहार लगायत भारतको उत्‍तर पूर्वी राज्‍यहरूमा यस लिपिमा लेखिएको हजारौँ अभिलेखहरू छन् । समस्‍या त्यस समय हुने गरेको छ जुन समय अभिलेखहरू सँग सम्बन्धित कानुनी समस्या आउने गरेको छ । भारतको एक लोकप्रिय दैनिक पत्रिका [[दैनिक जागरण]]को [[पटना]] संस्‍करणमा सन् २००९ सेप्टेम्बर ९ तारिखको समाचारपत्रमा पृष्ठ सङ्ख्या बीसमा बिहारको बक्‍सर जिल्लाबाट छापिएको कञ्चन किशोरको एउटा खबरको सन्दर्भ लिएर हेर्‍यो भने यस लिपिको जानकार वर्तमान समयमा बक्सर जिल्लामा जम्मा दुई जना रहेका छन् । दुवै जना जानकार व्यक्तिको उमेर पाको भइसकेको छ । यस्तोमा निकट भविष्‍यमा यस लिपिको जानकार कोई पनि नरहने र आजसम्म यस लिपिमा लेखिएको भू-अभिलेखहरूको अनुवाद आजको प्रचलित लिपिहरूमा गर्न धेरै नै कठिन हुन सक्ने सहज अनुमान लगाउन सकिन्छ । भाषाको जानकारहरूका अनुसार यस्तो स्थिति सम्पूर्ण स्थानमा विद्यमान रहेको छ ।<ref>{{Citeweb |title=ऑनलाइन होंगे अंचलअञ्चल कार्यालय तो खत्म हो जाएगी कैथी लिपि|url=https://hindi.news18.com/news/jharkhand/gumla/kaithi-script-will-end-after-online-documentation-in-jharkhand-832616.html |language= हिन्दी |accessdate=2018-02-23}}</ref><ref>{{Cite web |url=https://www.jagran.com/bihar/patna-city-know-about-bihars-700-year-old-script-cathy-13494776.html |title=आइए जानें ...बिहार की 700 साल पुरानी लिपि 'कैथी' के बारे में |language=हिन्दी |accessdate=2018-02-23}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कैथी_लिपि" बाट अनुप्रेषित