"केन्द्र शासित प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{India States and Territories Labelled Map|float=right}}
 
'''केन्द्र शासित प्रदेश''' वा '''संघसङ्घ-राज्यक्षेत्र''' वा '''संघक्षेत्र''' [[भारत]]को [[संघीयसङ्घीय]] प्रशासनिक स्वरूपको एउटा उप-राष्ट्रीय प्रशासनिक एकाई हो । [[भारतको राज्य|भारतका राज्यहरू]]लाई आफू द्वारा छानिएको सरकार हुन्छन्, तर केन्द्र शासित प्रदेशहरूमा सिधै [[भारत सरकार]]को शासन हुन्छ; [[भारतको राष्ट्रपति]] हरेक केन्द्र शासित प्रदेशमा एउटा सरकारी प्रशासक वा [[उप राज्यपाल]]लाई नामांकित गर्छन् ।<ref>[http://india.gov.in/knowindia/union_territories.php केन्द्र शासित प्रदेश] भारतको राष्ट्रिय पोर्टलमा ।</ref>
 
सन् २०१० सम्ममा देशमा सात वटा केन्द्र शासित प्रदेश रहेका छन् ।<ref name="mha">[http://www.mha.gov.in/unio.htm केन्द्र शासित प्रदेश] भारतीय गृह मन्त्रालय</ref> भारतको राजधानी [[नयाँ दिल्ली]] जुन कि [[नयाँ दिल्ली|दिल्ली]] नामक केन्द्र शासित प्रदेश पनि थियो र [[पुदुच्चेरी|पुदुचेरी]] लाई आंशिक राज्यको दर्जा दिइएको छ । दिल्लीलाई [[राष्ट्रिय राजधानी प्रदेश]]को रूपमा पुनः परिभाषित गरिएको छ । दिल्ली तथा पुदुचेरी दुवैको आफ्नो छानिएको [[विधानसभा]], मन्त्रीमण्डल तथा कार्यपालिका रहेको छ, तर तिनको शक्ति सिमित छन् - उनीहरुको केही कानुन भारतको राष्ट्रपतिको "विचार र स्वीकृति" मिले पछि मात्रै लागु हुन सक्छ ।