"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-चौंथो +चौँथो) |
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
||
पङ्क्ति १२:
==जीवनी==
२००३ साल फाल्गुण ३ गते संखुवासभा जिल्लाको तत्कालीन जिल्ला सदरमुकाम चैनपुर निवासी स्व.
दुई दाजुहरू महनमोहन र मानमोहन तथा भाइ जेसमोहन र पाँच जना दिदीबहिनीहरूका माईती स्वर्गीय कृष्णमोहनको शुभविवाह काठमाण्डौं लाजिम्पाट निवासी [[तेजमान शाक्य]]की छोरी नुडुपसँग भएको थियो। सामाजिक तथा शिक्षा क्षेत्रमा सक्रिय नुढुप सशस्त्र प्रहरी बल परिवार महिला संघका अध्यक्षका साथै [[लिङ्कन स्कुल काठमाण्डौं]]मा शिक्षिका थिइन्। उनीहरूका तीन छोरीहरू नमिता, कृपा र किर्ती श्रेष्ठ छन्।
|