"ओसामा बिन लादेन" का संशोधनहरू बिचको अन्तर

सा →‎ओसामा बिन लादेनको अन्त्य: clean up, replaced: ल्याण्ड → ल्यान्ड (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १९:
अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे। त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा फेसेनेबेल कपडामा देखिएका थिए।
 
तर जब १९७९मा [[सोभियत सङ्घ|सोभियत संघसङ्घ]]ले [[अफगानिस्तान]]माथि हमला गर्यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए। अफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले [[अल कायदा|अलकायदा]]को मूल सँगठन स्थापना गरे। अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए। ओसामा भन्थे साउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन्। मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८ मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को विरुद्धमा युद्धको घोषणा गरेका थिए। १९९४ मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो। त्यसपछि उनी [[सुडान]] हुँदै १९९६ पुनः अफगानिस्तान पुगे।
 
१९९८ मा केन्या र [[तान्जनिया|तान्जानिया]]को अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए। अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो। यसपछि अमेरिकाले ओसामालाई दुस्मनका रूपमा हेर्न थाल्यो। अमेरिकी गुप्तचर सँगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो।