"इलेक्ट्रोनिक्स" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: संचार → सञ्चार स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
इलेक्ट्रोन र अन्य बिद्युतिय आवेशित (चार्ज्ड) अणुहरूको प्रवाहलाई नियन्त्रण गरी संचालनसञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई '''इलेक्ट्रोनिक्स''' भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्।
 
केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा [[भौतिक शास्त्र|भौतिकशास्त्र]]मा पनि पढ्दछन्।