"इराक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १६०:
सन् १९९१: संयुक्त राष्ट्रसंघको समर्थन र अमेरिकाको नेतृत्वमा बहुराष्ट्रिय सेनाद्वारा इराकमाथि जवाफी कारवाही । कुवेतबाट इराकी सेना फिर्ता । । अप्रिल १९९१ मा भएको युद्धविराम सन्धिअनुसार इराकले आफूसँग भएका जैविक, रासायनिक र आणविक हतियारहरूबाट नष्ट गर्नुपर्ने ।
 
सन् १९९१–१९९८: राष्ट्र संघीयसङ्घीय टोलीद्वारा इराकको शस्त्र भण्डार निरीक्षण गर्ने प्रयास । इराकद्वारा असहयोग र अन्ततः शस्त्र निरीक्षकहरूलाई देश निकाला ।
 
लामो विवाद र दबावपछि गत वर्ष हान्स ब्लिक्सको नेतृत्वमा पुनः हतियार निरीक्षण कार्यको थालनी । २० मार्च २००३ मा अमेरिकी र बेलायती सेनाले आक्रमण गर्ने अघिल्लो दिनसम्म निरीक्षण जारी ।
पङ्क्ति १६८:
सन् २००१: [[सेप्टेम्बर ११ को हमला|११ सेप्टेम्बर]]को आक्रमणपछि सुरक्षालाई लिएर अमेरिकामा व्यापक चिन्ता ।
 
सन् २००२ सेप्टेम्बर–मार्च २००३: इराकलाई निःशस्त्रीकरण गर्ने विषयमा [[संयुक्त राष्ट्र सुरक्षा परिषद|राष्ट्र संघसङ्घ सुरक्षापरिषद्मा]] ६ महिनासम्म वार्ता र छलफल । अमेरिकी युद्ध योजना रोक्न तथा उसलाई इराकमाथि आक्रमण गर्ने अधिकार प्रदान गर्ने सहमतिमा पुग्न परिषद् असफल ।
 
सन् २००३ २० मार्चः अमेरिकी, बेलायती र अष्ट्रेलियाली सैन्यबलद्वारा इराकमा चौतर्फी हमला शुरु ।
पङ्क्ति १७६:
सन् २००६ : सद्दाम हुसेनलाई फाँसी
 
सन् २०१७ सेप्टेम्बर : कुर्दिस स्वतन्त्रताको लागि लिएर इराकमा जनमत संग्रह।सङ्ग्रह। स्वतन्त्रताको पक्षमा ९२% मतदान। बग्दादको संघीयसङ्घीय सरकार द्वारा जनमत संग्रहलाई अवैधानिक घोषणा ।
 
सन् २०१८: भ्रष्टाचार, बेरोजगारी लाई लिएर इराकमा प्रदर्शन सुरु, २०१९को अन्तसम्ममा हिंस्रक प्रदर्शनमा रुपान्तरण ।
"https://ne.wikipedia.org/wiki/इराक" बाट अनुप्रेषित