"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिकसित +विकसित)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुमा +हरूमा)
पङ्क्ति २०:
'''सञ्जालमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउँछ?'''
 
सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक [[कम्प्युटर]]को आ-आफ्नो अद्वितिय [[आइपि ठेगाना]] हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन् | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् | यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् | तथापी इन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमाहरूमा सो नया ठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |
 
=== ब्यबस्थापन र सञ्चालन ===
पङ्क्ति ३३:
'''सञ्चार माध्यम'''
 
यथार्थमा इन्टरनेटको शुरुवात एक सञ्चार माध्यमको रूपमा नै भएको थियो | शुरुका दिनहरुमादिनहरूमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुले आफ्नो आफ्नो कम्प्युटरहरू एक्लो रूपमा चलाउनु भन्दा तिनीहरुलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारीहरू अरुकहाँ पुर्याउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरुले कम्प्युटरहरुलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको विकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो |
 
इन्टरनेट आधारभूत रूपमा कम्प्युटरहरु बिचको सञ्चार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको सञ्चार साधनको रूपमा विकास भयो | अझ हालका दिनहरुमादिनहरूमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक सञ्चार साधनभन्दा बढी एक आधारभूत संरचनाको रूपमा स्थापित भैसकेको छ जसमा सञ्चार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन् |
 
'''जानकारीको श्रोत'''
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित