८३,७१४
सम्पादन
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )) |
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै) |
||
== बाजार-हाट ==
अमृतसरको बाजार धेरै राम्रो छ। यहाँ हरेक प्रकारको देशी र विदेशी कपडे पाईन्छ। यो बाजार धेरै जसो लाजपत नगर जस्तो छ। अमृतसरको पुरानो सहरको हल बाजारको छेउ-छाउको क्षेत्र मुख्यत: कोतवाली क्षेत्रको छेउमा
दरबार साहबको बाहिर जुन बाजार लाग्दछ। त्यहा स्टीलको उच्च गुणवत्ता वाले बर्तन र कृपाण पाईन्छ। कृपाणको सिखमा धेरै पवित्र मानिन्छ। तलवारको मुल्य १२५ रूबाट शुरू हुदछ। यि सबैको अलावा यहाँ सिख धर्मसंग जोडिएको किताब र साहित्य पनि प्रचुर मात्रामा पाईन्छ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/897316" बाट अनुप्रेषित