"अबखाजिया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
| established_event3 = जर्जियाली स्वतन्त्रताको घोषणा
| established_date3 = १९९१ अप्रिल ९
| established_event4 = [[सोभियत सङ्घ|सोभियत संघसङ्घ]] विघटन
| established_date4 = १९९१ डिसेम्बर २६
| established_event5 = अबखाजियाली स्वतन्त्रता घोषणा
पङ्क्ति ९७:
== इतिहास ==
जस्टिन प्रथम (सन् ५५०) सँगै इसाई बनेपछि अबखाजहरु बिन्जान्टाइन साम्राज्यका खम्बा बने । ८ ओँ शताब्दीमा अबखाज एक स्वतन्त्र अधिराज्य बन्यो । पछि यो जर्जियाको एक भाग बन्यो । १४६३ मा यसले मुक्ति पाए पनि १६ ओँ शताबदीमा ओटोम्यान साम्राज्य मातहत हुन पुग्यो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
क्रमश: यसका केही भागमा इसाईलाई इस्लामले विस्थापित गरे । सन् १८१० मा एक संरक्षित भूभागका रूपमा मान्यता दिने गरी रुससँग एक सन्धि भयो । १९२१ मा यो एउटा नवगणतन्त्रका रूपमा उदायो । सन् १९३० को दशक अघिसम्म अबखाजिया गणतन्त्र जर्जियाभित्रै एक स्वायत्त गणराज्य थियो । सन् १९८० को दशकको अन्त्यतिर जब सोभियत संघसङ्घ विघटनको प्रक्रिया सुरु भयो र जर्जियाले स्वतन्त्रताको खोजी गर्न थाल्यो, अबखाजियाले पनि जर्जियाबाट नियन्त्रणमुक्त हुने उपाय खोज्न थाल्यो। १९९० को दशकमा त अबखाजियाले आफैले स्ततन्त्र मुलुक घोषणा गरिदियो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
== इतिहास ==
सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे। हुन त यस गृहयुद्धको पृष्ठभूमिमा रुस लगायत शक्तिराष्ट्रको भूराजनीतिक र सामरिक टकराव पनि थियो। साथसाथै, १९९० को दशकको सुरुमा अबखाजियाले सामना गरेको तीनथरी संक्रमणको संयुक्त उपजका रूपमा पनि यहाँको गृहयुद्धलाई लिइएको पाइन्छ । जस्तो कि सोभियत अधिनायकत्वबाट लोकतान्त्रिक राज्यमा संक्रमण, नियन्त्रित अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा संक्रमण र आबद्ध गणराज्यबाट स्वायत्त राज्यमा संक्रमण। यो तेहरो संक्रमणको मूल्य धेरै राज्यका धेरै क्षेत्रमा चुकाउन बाध्य भयो र अन्तत: सन् १९९२-९३ मा एक विनाशकारी युद्धमा परिणत भयो।<ref>https://www.international-alert.org/blogs/socio-economic-system-abkhazia-and-problems-its-development</ref>
"https://ne.wikipedia.org/wiki/अबखाजिया" बाट अनुप्रेषित