"चौधरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुबाट +हरूबाट)
पङ्क्ति १:
'''चौधरी'''
चौधरी नेपालमा [[राणा]] राज्यकालमा चौधराई( चारै क्षेत्रमा रेखदेख गर्ने अथवा सासन) गर्ने हरूको चौधराई पदबाट बनेको एक थर हो | [[नेपाल]] र [[भारत]]मा चौधरी थर लेखनेहरु भेटिन्छन | चौधरी थर लेखने नेपालको मेची अंचल झापा जिल्लाका पाण्डे बाहुन( [[ब्राह्मण]]) पनि थिए | [[कैलाली जिल्ला|कैलाली]] जिल्ला निगाली गाउँ पंचायत अन्तर्गतको अलाड गाउँका ठकुरीहरु पनि कैलाली जिल्लामा राणा राज्यकालमा चौधराई गरेकाले चौधरी थर लेख्थे | नेपालका मारवाड़ी उद्योगपति बिनोद चौधरी ,सप्तरी जिल्लाका जनै धारण नगर्ने बैस्से र थारू हरुबाटहरूबाट चौधरी लेखनेहरु भेटिन्छन | नेपालको छिमेकी देश भारतमा चौधरी थर लेखने केही जाति आफुलाई राजपूत बताउने गर्दछन | यस कारण चौधरी पदीय थर हो | अथवा पदबाट बनेको थर हो |
*नेपालका [[थारु जाति|थारू]] जातिकाहरूले चौधरी थर लेखन थाले पछि चौधरी थर लेखने बाहुन र ठकुरी (राजपूत) हरूले चौधरी थर लेखन छोडेर झपाका बाहुनले आफ्नो पुरानो थर पाण्डे लेखेका छन | यस्तै कैलालीका अलड़े ठकुरी [[खडक बहादुर सिंह]] को परिवारले सिंह थर लेखे |
मारवाड़ी र सप्तरीका बैस्सेहरूले अहिले पनि चौधरी लेखेका छन | नेपालका दगौरा अधिकांश थारुहरूले चौधरी लेखेका छन | मध्य पश्चिम र सुदूर पश्चिमका दगौरा थारुले पंचायत राज्यकालमा चौधरी लेखेका हूँन | थारुहरु दांग देउखुरबाट बसाई सर्दै राणा राज्यकाल र पंचायत शासन कालमा सुदूर पश्चिम क्षेत्रमा प्रबेश गरेका थिए | त्यों समयमा दांगबाट गएकोले आफ्नो थर दगौरा(डगौरा) लेख्थे | अझैपनि [[डगौरा]] लेखने हरूपनि धेरै छन | थारुहरुका परम्परागत थरहरु दहित, कुसम्या, पिछङदंगय, रतगैया, ...........सहित धेरै भेटिन्छन | नेपालमा भेटिने थारू जातिमा पनि फरक-फरक कुलका छन | सुदूर पश्चिममा मात्रा भेटिने राना थारू र दांगबाट बसाई सर्दै फैलिएका थारुहरुमा धेरै फरक छ | यी दुई थरीका थारूका बोलीभाषा मान्यता देबि देवता.रहन सहन मान्यता पुऱखेउली मिल्दैन | नेपालका चौधरी लेखने थारुहरूको पुऱखेउली थर चौधरी होइन | यीनका कुनै पुर्खाले चौधराईको जिम्मेवारी पाएकाले चौधराई गरेको कारण सबै थारुहरूले चौधरी थर लेखेका हूँन |यही चौधराई पदबाट बनेको चौधरी (चौधारी) नामको एउटा गाउँ को नाम बझांग जिल्लामा पनि छ |
"https://ne.wikipedia.org/wiki/चौधरी" बाट अनुप्रेषित