"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-भाइहरु +भाइहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
पङ्क्ति १६:
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
 
त्यसको जिम्मेवारी [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]लाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिक हरुकोहरूको साथमा फाइदा उठाई काका [[रणोद्दीप|रणोद्दीप सिंह]]को हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा|जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो । जंगबहादुरको छोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरुकोउनीहरूको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ ।<ref name=":1">सामान्य ज्ञान : भिम राना जिज्ञासु</ref>
 
== पृष्ठभूमि ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित