"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
पङ्क्ति १७:
 
=== विश्वामित्र वशिष्ट विवाद ===
देव राज इन्द्रको सभामा सप्तऋषि हरुकोहरूको बहस भैरहेको थियो । इन्द्रले कस्तो मानव जिवितै स्वर्गमा स्थान पाउँछ भनेर जिज्ञासा राखेका थिए । विश्वामित्रले सत्यवादी मानिसले स्वर्गमा स्थान पौने तर त्यस्तो कोहि नभएकाले कसैले स्वर्गमा ठाउँ नपाउने कुरा गरे । वशिष्टले आफ्नो शिष्य हरिशचन्द्र सत्यवादी रहेको कुरा बताए । तर विश्वामित्रले उनको कुरा पत्याएनन् । र उनले राजा हरिशचन्द्रको परीक्षा लिने बताए र यदि उनी परीक्षामा सफल भए उनी स्वर्ग आउन पाउने भए ।
 
=== परीक्षा ===
पङ्क्ति ४१:
 
== महाभारत ==
महाभारतमा, [[नारद]]ले युधिष्ठिरलाई "हरिशचन्द्र राजर्षी रहेको र देवताहरुकोदेवताहरूको सभामा स्थान पाएका एक मात्र संसारिक राजा भएको " कुरा बताएका थिए । नारदका अनुसार , हरिशचन्द्र एक शक्तिशाली सम्राट थिए र उनको अधिपत्यलाइ सबै राजाहरूले स्वीकार गरेका थिए । उनले राजासुय यज्ञ सम्पन्न गरेका थिए र [[ब्राह्मण]]हरुलाई उनीहरूले चाहेको दक्षिण र गर गहन दिएका थिए । यसकारण उनलाई [[इन्द्र]]को स्थान मिलेको थियो । 
 
== चलचित्र ==