"जेम्स क्लर्क माक्सवेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-संझना +सम्झना)
सा बोट: स्वचालित पाठ परिवर्तन (-स्कटलेण्ड +स्कटल्यान्ड)
पङ्क्ति २६:
}}
 
'''जेम्स क्लर्क माक्सवेल''' (En:James Clerk Maxwell) (१३जुन १८३१ – ५ नोभेम्बर १८७९) स्कटलेण्डस्कटल्यान्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिक शाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जसले गर्दा [[रेडियो]] तथा [[टेलिभिजन|टेलीभिजन]]को आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुम्बकीय सिद्धान्त, चुम्बकत्व तथा प्रकाशिको क्षेत्रमा दिएका सिद्धान्तको लागि उनलाई मुख्यरूपमा सम्झना गरिन्छ। माक्सवेलले क्रान्तिकारी विचार राखे प्रकाश विद्युत चुम्बकीय तरङ्ग हो तथा यो माध्यमबाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको [[माक्सवेल समीकरण]] निकै प्रसिद्ध छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेलले यो सिद्धान्तबाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युत चुम्बकत्वको क्षेत्रमा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्रमा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरूसँग जोडिएको छ।
 
== जीवनी ==
माक्सवेलको जन्म एडिनर्ब (स्कटलेण्डस्कटल्यान्ड)मा १३ नोबेम्भर सन् १८३१ मा भएको थियो। उनले [[एडिनबर्ग विश्वविद्यालय]] तथा [[क्याम्ब्रिज]]मा शिक्षा पाएका थिए।
 
== यो पनि हेर्नुहोस ==