"तीज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-सुद्ध +शुद्ध)
पङ्क्ति ५७:
==ऋषिपञ्चमी==
[[चित्र:पशुपतिमा तीज.jpg|thumb|200px|right|पशुपतिमा तीजको अवसरमा दीप प्रज्वलन]]
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टाेकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अङ्गहरू सुद्धशुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्धशुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनकाे एउटा ३६५ दिनसम्म टाेकेर तीजमा पञ्चमीको दिन खाेलामा बगायाे भने पनि रजस्वला हुँदाकाे समयमा भएकाे पापबाट माेक्ष भइने पनि विश्वाश छ ।
वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई बर्तमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/तीज" बाट अनुप्रेषित