"सम्भोट लिपि" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नवौं +नवौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
पङ्क्ति १९:
}}
 
'''सम्भोट लिपि''' सातौंसातौँ शताब्दीमा तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]] (तिब्बती: {{bo-textonly|སྲོང་བཙན་སྒམ་པོ།}}, ५६९–६४९?/६०५–६४९?) का मन्त्री [[थोन्मि सम्भोट]] (तिब्बती:{{bo-textonly|ཐོན་མི་སམྦྷོ་ཊ།}}) ले विकास गरेका लिपि हुन् । सम्भोटले राजाको अज्ञानुसार भारतको विद्वान लिपिकारहरूबाट शब्द-विद्याको ज्ञान हासिल गरी तिब्बतमा फर्के पछि अविष्कार गरेका थिए। यस लिपिमा चार स्वरवर्ण र तीस व्यंजन वर्णहरू रहेका छन्।
 
==इतिहास==
पङ्क्ति २५:
[[File:Mani Wall near Nyphu Gompa.jpg|thumb|नेफु गोन्पाको नजिकमा अवस्थित सम्भोट लिपिमा खोपेको शिला-मणि]]
[[File:सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ.png|thumb|सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ]]
सम्भोट लिपिको आविष्कार सातौंसातौँ शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा [[थोन्मि सम्भोट]]ले गर्नुभएको थियो। राजा [[स्रोङ्चन गम्पो]]ले आफ्नो देशमा पनि छिमेकी मुलुक चीन, नेपाल र भारत इत्यादि झैँ लिपिको प्रयोग द्वारा देशको इतिहास र संविधान आदिको निर्माणकार्य साथै विशेष गरी भारतबाट बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्नुको लागि [[थोन्मि सम्भोट]]लाई भारतमा शब्दविद्यको शिक्षा आर्जनको निम्ति पठाएको र थोन्मिले भारतको विद्वानहरूबाट शिक्ष प्राप्त गरी आफ्नो देशमा फर्के पछि [[रञ्जना लिपि]]को आधारमा उचन र वार्तु लिपिको उदारण लिएर उमेदको लिपि रचना गर्नुको साथै तिब्बती भाषाको लागि [[व्याकरण मूल त्रिंशत्]] र [[लिङ्गावतर]] आदि आठवटा व्याकरणका पुस्तकहरू पनि लेखेको कुरा इतिहास हरूमा उल्लिखित भएपनि हाल ति कृतिहरू मथ्ये मूल त्रिंशत् र लिङ्गावतर मात्र बाँकी रहेको छ। लिपि र व्याकरणको सृजन साथै भारतबाट ल्याएको [[अवलोकितेश्वरको एक्काइस सुत्र-तन्त्र]] आदिको अनुवाद पनि लिपि निर्माता थोन्मि स्वयम् ले तिब्बती भाषामा गर्नु भएकोले थोन्मि सम्भोटलाई तिब्बतको पहिलो अनुवादक ([[लोचावा]]) पनि मानिन्छ।
 
==अनुवाद र लिप्यन्तरण==
"https://ne.wikipedia.org/wiki/सम्भोट_लिपि" बाट अनुप्रेषित