"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
पङ्क्ति ३५:
 
== नाम ==
यसको मूल नाम ''पारसी'' हो तर अरबका मानिसहरू, जसले फारसमा सातौंसातौँ शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा ''पर्सियन'' कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ।
 
== स्थानीय भाषा र बोलीहरू ==
"https://ne.wikipedia.org/wiki/फारसी_भाषा" बाट अनुप्रेषित