"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
पङ्क्ति १०२:
[[File:TitoCarter19783.jpg|thumb|right|upright=0.9|अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८]]
टिटोको नेतृत्वमा, युगोस्लाभिया [[असंलग्न अभियान]]को संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले [[इजिप्ट]]को [[गमाल अब्देल नासेर]], भारतको [[जवाहरलाल नेहरु]], [[इन्डोनेसिया]] को [[सुकार्नो]], र [[घाना]]को क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले [[तेश्रो विश्व]]का देशहरू बीचको सम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रूपमा प्रस्तुत गर्ने उपायको रूपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।{{sfn|West|1995|p=281}} १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।<center><gallery>
चित्र:President of Yugoslavia Josip Broz Tito meeting with H.E.H. the Nizam of Hyderabad in 1956.jpg|हैदरावादका सातौंसातौँ निजाम मिर ओस्मान अलि खानसँग भेट गर्दै टिटो, सन् १९५६
चित्र:President Gamal Abdul Nasser and Yugoslavian President Josip Tito in Aleppo in 1959.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in [[Aleppo]] in 1959
चित्र:Tito in Naser na razstavi motorjev in motornih vozil na Gospodarskem razstavišču v Ljubljani 1960.jpg|टिटो र [[गमाल अब्देल नासेर|नासेर]] in Ljubljana in 1960