"चक्रव्युह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
पङ्क्ति ८:
[[File:The Pandavas' nephew Abhimanyu battles the Kauravas and their allies.jpg|thumb|कौरव सेनासँग युद्ध गर्दै [[अभिमन्यु]]]]
 
महभारतको युद्धमा चक्रव्युहलाई भेदन गर्ने जानकारी [[पाण्डव]] पक्षमा [[अर्जुन]], [[कृष्ण]], [[प्रद्युम्न]] र [[अभिमन्यु]]लाई मत्र थियो, तर यसको रचनाको अवसरमा त्यहाँ अभिमन्यु मात्र उपस्थित थिए। अभिमन्युले यो ज्ञान आफ्नी आमाको गर्भबाट नै प्राप्त गरेका थिए। तर उनलाई यहाँबाट बाहिर निस्कने तरिका थाह थिएन। अत: जब युद्धमा अभिमन्युले कौरव सेनापति दोर्णाचार्यद्वारा रचित यस व्युहमा प्रवेश गरेर उनले छ वटा द्वारहरू त फोरे तर सातौंसातौँ द्वारमा [[कौरव]] पक्षका सबै महारथिहरूले धर्मविरूध्द मिलेर उनको वध गरेका थिए ।
[[चित्र:Halebid2.JPG|right|thumb|300x300px| Intricate rock carvings show [[अभिमन्यु (अर्जुनपुत्र)|Abhimanyu]] entering the Chakra vyuha.]]
[[चित्र:Abhimanyu_kill_in_Chakra-vyuha_of_karvas_,_made_by_mughal_artists_Daswanth_and_tara.jpg|thumb| Chakravyuha, folio from razmnama of Akbar, made by Daswanth and Tara]]
"https://ne.wikipedia.org/wiki/चक्रव्युह" बाट अनुप्रेषित