"कार्य (भौतिकशास्त्र)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपबाट +रूपबाट)
पङ्क्ति २:
[[भौतिक शास्त्र|भौतिक शास्त्रमा]], कुनै वस्तुमाथि [[बल]] लगाउँदा उक्त वस्तु बलकै दिशामा स्थानान्तरण हुन्छ भने मात्र कार्य भएको मानिन्छ । उदाहरणको लागि : जब कुनै भकुण्डोलाई माथि उचालेर छोडिन्छ , तब भकुन्डोमा भकुण्डोको तौल गुणन स्थानान्तरण बराबरको कार्य हुन्छ ।
 
कार्यले शक्तिलाई एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण वा एक रुपबाटरूपबाट अर्को रूपमा परिणत गर्छ ।
 
कार्यको [[एसआइ एकाइ]] जुल (J) हो ।