"रमन म्याग्सेसे पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: संचार → सञ्चार स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎इतिहास: clean up, replaced: न्यूयोर्क → न्यु योर्क स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १३:
 
== इतिहास ==
यो पुरस्कार [[न्यूयोर्कन्यु योर्क]] स्थित "रकफेलर ब्रदर्स फण्ड" का गुठियारहरू द्वारा सन् १९५७ मा स्थापित गरिएको हो। फिलिपिन्स सरकारको सहमतिबाट यहाँको भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको स्मृतिमा यो पुरस्कार शुरु गरिएको जसले गर्दा उनको साधारण जनतालाई गरेको साहसपूर्वक सेवा, लोकतांत्रिक समाजमा व्यावहारिक आदर्शवादिता एवं निर्मल सरकारी चरित्र जस्ता कुराको सम्झनालाई ताजा राख्न सकियोस।
 
== पुरस्कारका श्रेणिहरु ==