"टाइम (पत्रिका)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा →‎top: clean up, replaced: न्यू योर्क शहर → न्यु योर्क सहर, न्यूयोर्क शहर → न्यु योर्क सहर (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १७:
|firstdate ={{Start date|1923|3|3}}
|Political = प्रगतिशील, उदार
|based =न्यूयोर्कन्यु शहरयोर्क सहर
|language =अङ्ग्रेजी
|website ={{URL|http://www.time.com}}
पङ्क्ति २३:
|oclc =1311479
}}
'''टाइम (पत्रिका)''' [[संयुक्त राज्य अमेरिका|अमेरिका]]बाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन [[न्यून्यु योर्क शहर|न्यूयोर्क शहरसहर]]बाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । '''टाइम''' को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । [[युरोप|यूरोप]] संस्करण '''टाइम यूरोप''' (पूर्व नाम: '''टाइम अटलान्टिक''')को प्रकाशन [[लण्डन]]बाट हुने गरेको छ र यसले [[मध्य पूर्व]], [[अफ्रिका]] र सन् २००३बाट यसले ल्याटिन अमेरिकालाई पनि समेट्ने गरेको छ । यसको [[एसिया|एसिया]] संस्करण '''टाइम एसिया''' [[हङकङ]]बाट संचालित हुने गरेको छ । [[प्रशान्त महासागर|दक्षिण प्रशान्त]] संस्करण [[सिड्नी]]मा आधारित छ र यसमा [[अस्ट्रेलिया]] र [[न्यु जिल्यान्ड|न्यू जील्याण्ड]] सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा '''टाइम'''ले आफ्नो [[क्यानडा|क्यानाडा]]मा स्थापित विज्ञापनदाता संस्करणलाई बन्द गरिदिएको थियो ।<ref>{{cite news | url=http://www.mastheadonline.com/news/2008/20081210942.shtml | title=Time Canada to close | date=दिसम्बर 10, 2008 | accessdate=दिसम्बर 1, 2013 | location=[[टोरंटो]] | publisher=Mastheadonline.com}}</ref>
 
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/टाइम_(पत्रिका)" बाट अनुप्रेषित