"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-फिनल्याण्ड +फिनल्यान्ड)
पङ्क्ति ४२:
जारको गुप्तचर बिभागलाई स्तालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्तालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। १९०५ मा स्तालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्तालिनको पहिलो भेट [[फिनल्याण्डफिनल्यान्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्तालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्तालिन जोसेफ स्तालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसँग गरे। बिबाहको एक वर्ष पछि स्तालिनको एक छोराको जन्म भयो। तिफ्लिसमा बैंक डकैती पछि स्तालिन जर्जिया छोडेर भाग्नु पर्यो। उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि १९०७ मा स्तालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो। यो घटनाले स्तालिनलाई गहिरो चोट पर्यो। स्तालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रूपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्तालिन राखे।
 
पङ्क्ति ४८:
 
== अक्टोबर क्रान्ति ==
१९१७ मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्तालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्राभ्दा|प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्डफिनल्यान्ड पुग्न मद्दत गरे, स्तालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा [[गृहयुद्ध]] शुरु भयो। [[गृहयुद्ध]]को दौरान स्तालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्तालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्तालिन बने रूस को तानाशाह ==