"एचबिओ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रशारण +प्रसारण)
पङ्क्ति २६:
| intl =
}}
'''होम बक्स अफिस''' ({{lang-en|Home Box Office}}) (एचबीओ) एक अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल हो, यसको स्वामित्व टाइम वारनरको रहेको छ । यस टेलिभिजन सञ्जालमा चलचित्र तथा टेलिभिजन श्रृंख्लाहरू लगायत ड्कुमेन्टरीहरू प्रशारणप्रसारण गर्ने गरिन्छ ।
 
एचबीओ सबैभन्दा पूरानो तथा लामो समयसम्म निरन्तर सञ्चालनमा रहेको प्रिमियम केवल च्यानल तथा टेलिभिजन सञ्जाल हो । यसको सञ्चालन ८ नोभेम्बर १९७२ मा भएको थियो । सन् २०१४ मा यसको समायोजित सञ्चालन राजस्व अमेरिकी डलर १.७९ अर्ब रहेको थियो जुन सन् २०१३ को अमेरिकी डलर १.६८ अर्ब रहेको थियो । .<ref>{{cite web|title=Time Warner Posts Record Full-Year Adjusted Profit for HBO, Raises Dividend|url=http://www.hollywoodreporter.com/news/time-warner-reports-full-year-772467|author=Georg Szalai|periodical=[[The Hollywood Reporter]]|date=February 11, 2015}}</ref>यस च्यानलको सन् २०१६ मा करिब ४ करोड ९ लाख ग्राहक [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा रहेका छन् भने विश्वभरि १३ करोड ग्राहक रहेको छ । <ref>{{cite web |url=https://www.statista.com/statistics/329288/number-of-hbo-domestic-subscribers/ |title=Number of HBO subscribers in the United States from 2009 to 2016 (in millions) |work=Statista }}</ref><ref name="nyt">{{cite news |url=https://www.nytimes.com/2016/02/11/business/media/hbo-now-has-800000-paid-streaming-subscribers-time-warner-says.html |title=HBO Now Has 800,000 Paid Streaming Subscribers, Time Warner Says |author= Emily Steel |date=February 10, 2016|work=The New York Times }}</ref>
"https://ne.wikipedia.org/wiki/एचबिओ" बाट अनुप्रेषित