"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-पाण्डवहरु +पाण्डवहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-पुत्रहरु +पुरत्रहरू)
पङ्क्ति ५०:
}}
 
'''द्रोणाचार्य''' ऋषि [[भारद्वाज ऋषि]] तथा [[घृतार्ची]] नामक [[अप्सरा]]का पुत्र तथा धर्नुविद्यामा निपुण [[परशुराम अवतार|परशुराम]]का शिष्य थिए।<ref>{{cite web |url= http://agoodplace4all.com/?tag=%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%A3%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF|title=कृपाचार्य तथा द्रोणाचार्यको कथा|accessmonthday=[[३० डिसेम्बर]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=हिन्दी वेबसाइट|language=}}</ref> कुरू प्रदेशमा पाण्डुका पाँच पुत्रहरुपुरत्रहरू तथा [[धृतराष्ट्र]]का सय पुत्रहरूका गुरु थिए। महाभारत युद्धका समय ति कौरव पक्षका सेनापति थिए। गुरु द्रोणाचार्यका अन्य शिष्हरूमा [[एकलव्य]]को नाम उल्लेखनीय छ। त्यसले गुरुदक्षिणामा आफ्नो बुढी औँला द्रोणाचार्यलाई दिएको थियो। कौरव र पाण्डवले द्रोणाचार्यका आश्रममा नैं अस्त्र र शस्त्रको शिक्षा पाएका थिए। [[अर्जुन]] द्रोणाचार्यका प्रि'गु'को अर्थ हो- अन्धकार एवं 'रु'को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।य शिष्य थिए। ती अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउनु चाहन्थे।
 
महाभारतको कथाका अनुसार द्रोण (दोने)देखि उत्पन्न हुने कारण तिनको नाम द्रोणाचार्य भयो। आफ्नो पिताका आश्रममा नैं रहँदै हुये ती चार वेदहरू तथा अस्त्र-शस्त्रहरूका ज्ञानमा पारंगत भए ।
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित