"देउवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
सा बोट: स्वचालित पाठ परिवर्तन (-पुत्रहरु +पुरत्रहरू)
पङ्क्ति ६०:
डोटी राजाबाट देवानी पाएर डोटीको देवान÷देउवान भनिने क्षेत्रमा गई बसे | देउवाहरुको केही नामहरु यहाँ निम्न अनुसार उल्लेख गरिएको छ ।
क) डोटी गडसेरा देउवानको आलीवाटा बसोबास |
*तिर्मल देउवाका दुईपुत्रहरुदुईपुरत्रहरू
 
जेष्ठ धनसिह देउवा भए भने कनिष्ठपुत्र चनी देउवा भए ।
पङ्क्ति ६६:
=== जेष्ठ धनसिह देउवा शाखातर्फ ===
 
*धनी देउवाका चारपुत्रहरुचारपुरत्रहरू क्रमसः जेष्ठ पुत्रः उदैसिह देउवा, माईला पुत्रःजगन्नाथ देउवा, साईला गांगीदेउवा, कनिष्ठ पुत्र ठकीदेउवा भए ।
*जेठा उदैसिह देउवा वाहेक अन्य ३ भाईहरु (माईला जगन्नाथ देउवा, साईला गाँगी देउवा र कान्छा ठगी देउवा)को अपुताली भयो भने जेठा उदैसिह देउवाका ३ पुत्रहरुपुरत्रहरू क्रमसः जेठा सर्वजित देउवा, माईला काँसीराम देउवा, कान्छा रन्जीत देउवा भए ।
*जेठा सर्वजितका छोराहरु क्रमसः गजै देउवा र करण देउवा भए ।
*गजै देउवाका पदम सिह देउवा भए ।
पङ्क्ति ७४:
*चक्र बहादुरका छोहा ........... भए ।
*उदैसिह देउवाका माईला पुत्र काँसीराम देउवाका एक पुत्र देवसिह देउवा हुन् ।
*देवसिह देउवाका ४ पुत्रहरुपुरत्रहरू क्रमसः जेठाः दल बहादुर देउवा, माईला - पदम बहादुर देउवा, साईला - टेक बहादुर देउवा , कान्छा - जित बहादुर देउवा हुन् ।
*जेठा - दल बहादुर देउवाका २ पुत्रहरुपुरत्रहरू क्रमस - जेठा - अम्मर बहादुर देउवा(अर्जुन देउवा) यी अर्जुन देउवा समाजसेवी र उद्योगपतिको रूपमा चिनिन्छन । कान्छा - कृष्ण बहादुर देउवा हुन् । माईला पदम सिह देउवाका ३ पुत्रहरुपुरत्रहरू क्रमसः जेठा शेर बहादुर देउवा, माईला - राम बहादुर देउवा, कान्छा - चित्र बहादुर देउवा हुन् । साईला - टेक बहादुर देउवाका २ छोराहरु क्रमसः जेठाः जनक देउवा र कान्छाः नरेन्द्र देउवा हुन् । कान्छा जित बहादुर देउवाका २ पुत्रहरुपुरत्रहरू क्रमसः जेठा दिपेश देउवा कान्छा योगेन्द्र देउवा हुन ।
*रन्जीत देउवाका १ पुत्र धर्मसिह देउवा हुन् ।
*धर्मसिह देउवाका २ छोराहरु जेठा डम्मर बहादुर देउवा भए भने कान्छा गम्भीर सिह देउवा हुन् ।
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित