"पाण्डव" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (-पाण्डवहरु +पाण्डवहरू)
पङ्क्ति २:
'''पाण्डव''' [[महाभारत]]को मुख्य पात्रहरु हुन। पाण्डवहरू पाँच भाइ थिए - [[युधिष्ठिर]], [[भीमसेन]], [[अर्जुन]], [[नकुल]] तथा [[सहदेव]]।</p>
 
==पाण्डवहरुपाण्डवहरू बाबु आमा==
 
पाण्डवहरुकोपाण्डवहरूको बाबुको नाम [[पाण्डु]] थियो। उनी सारै नै प्रतपी यदुवंशी राजा थिए । पाण्डुको दुई पत्निहरु थिए - [[कुन्ती]] तथा [[माद्री]]। युधिष्ठिर, भीम तथा अर्जुनको आमा कुन्ती थिईन र नकुल एवं सहदेव माद्रीको पुत्र थिए ।</p>
 
==पाण्डवहरुकोपाण्डवहरूको जन्म कथा==
 
एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री -सँग शिकार गर्नको लागि जंगल गएका थिए। त्यहा उनीहरुले मृगको जोडी मैथुनरत देख्न पुगे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए । मर्दै गर्दा त्यस मृगले [[पाण्डु]] लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोही पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"
"https://ne.wikipedia.org/wiki/पाण्डव" बाट अनुप्रेषित