"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-पाचौं +पाचौँ)
पङ्क्ति ३४:
 
==जीवनी==
===पाचौंपाचौँ जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेको भविष्यवाणी अनुसार पद्म नोर्बु रिन्पोछेको जन्म===
पल्युल सम्प्रदायमा सम्बन्धित् पद्म नोर्बु रिन्पोछेको दोस्रो अवतार सिद्धेश्वर पल्छेन दुस्पको महापरिनिर्वाण पछि पाचौंपाचौँ जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेले पुनरावातरको भविष्यवाणी यस प्रकारका गर्नु भएको छन्:<br />
:"उत्तम स्थान पोवोको उपरी भेकमा
:अटल अग्लो र सुन्दर रत्न शिलापर्वतको फेदीमा।
पङ्क्ति ४३:
:जल-बाँदर सालको कुलपुत्र हुने छ।
:बौद्ध शासन र प्राणीको हित हुने शुभ-सङ्केतको उदय हुने छ।
:पाचौंपाचौँ जोग्छेन་ट्रुलकु छोस्क्यी दोर्जे द्वारा प्रकाशित।"<ref>{{bo-textonly|གྲུབ་དབང་པདྨ་ནོར་བུ་སྐུ་ཕྲེང་རིམ་བྱོན་གྱི་རྣམ་ཐར་མདོར་བསྡུས༔ དཔལ་ཡུལ་པད་ནོར་ཐུབ་བསྟན་ཆོས་ཀྱི་གླང་པོའི་གསུང་འབུམ།}}
[http://www.tbrc.org/eBooks/W21825-2116-5-16-any.pdf सिद्धेश्वर पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतारको जीवनी, पृष्ठ नं. ४.४-४.६]</ref><br />
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौं रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौं महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे।