"हिमोफोलिया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
पङ्क्ति ४२:
*(क) आमातिरका एक वा बढी नातेदार हिमोफोलिक छन् तर छोरा हिमोफोलिक छैनन् |
*(ख) एउटा छोरा हिमोफोलिक छ तर परिवारका अन्य सदस्य हिमोफोलिक छैनन् |
करिब एक तिहाइ हिमोफोलिकहरुको परिवारका अन्य सदस्यहरुमा यो रोग देखा पर्दैन यसको करण उत्परिवर्तन(म्युटेसन) हो अर्थात कुनै बिशेष कारणवश हिमोफोलियाको बंशाणु उत्पन्न भइ तल्लो पुस्तामा सर्दछ | हिमोफोलिक बंशाणु छ वा छैन भन्ने रगत परिक्षणबाटपरीक्षणबाट थाहा पाउन सकिन्छ |
सामान्यतया वाहक महिलाहरुमा फ्याक्टरको मात्रा पनि सामान्य नै हुन्छ | तर कसैमा फ्याक्टर कम भएको कारण नीलडाम देखिने, कुनै शल्यक्रिया गर्दा रक्तस्राव हुने लक्षण देखा पर्न सक्छ | यस्ता बाहक महिलाले गर्भवती र सुत्केरी हुदा समस्या नगन्य हुन्छ किनकि गर्भाअवस्थामा फ्याक्टरको मात्रा पुन: सबिम स्थितिमा ओर्लन्छ तर यसको बिपरित फ्याक्टर IX को मात्रा गर्भाअवस्थामा पनि घटबढ हुँदैन |
 
==पूर्वसावाधानी परिक्षणपरीक्षण==
 
 
"https://ne.wikipedia.org/wiki/हिमोफोलिया" बाट अनुप्रेषित