"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
पङ्क्ति ५३:
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्कसँग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं [[पेटेन्ट|पेटेण्ट]] दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
 
१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर [[बर्लिन]] सरे। उनलाई आफ्नो प्रयोजनको लागि लिन्डेको कर्मचारीको रूपमा काम गर्दा विकास गरेको पेटेन्ट प्रयोग गर्ने अनुमति थिएन। त्यसकारण उनले आफ्नो क्षेत्रा को विस्तार प्रशीतनसम्म पुर्याए। उनले पहिले वाष्प,सम्बन्धि काम गरे । उनले तापीय दक्षता, उर्जा दक्षता सम्बन्धी अध्ययन गरे। यसले गर्दा उनले [[तिक्ताति|अमोनिया]] [[वाष्प]]को प्रयोग गरी वाष्प इन्जिन बनाए। परिक्षणपरीक्षण को क्रममा, इन्जिनको विस्फोट भयो र उनी झण्डै मरेका थिए। उनको अध्ययनले हाई कम्प्रेसन सिलिन्डर प्रेसर बाट फलाम र स्टिल सिलिन्डर हेडको परिक्षणपरीक्षण गर्थ्यो। चलाउने क्रममा एक विस्फोट भयो। उनले कयौं महिना अस्पतालमा बिताए र यसबाट उनमा स्वास्थ र आँखा दृष्टि सम्बन्धी समस्याहरू आयो।
 
कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको [[कार्टोन चक्र]]मा आधारित [[आन्तरिक दहन इन्जिन]] डिजाइन गर्न चाहन्थे ।
पङ्क्ति ६०:
 
डिजेलले [[उष्मागतिकी]] र उर्जा दक्षताको सैद्धान्तिक र व्यवहारिक पक्षहरूको अध्ययन गरे। स्टिम इन्जिनमा उर्जामा उपलब्ध ९०% शक्ति खेर जाने उनले थाहा पाए। उच्च कार्य क्षमता/दक्षता भएको इन्जिन निर्माण गर्नेको उनको उद्देश्यले उनलाई इन्जिन डिजाइन गर्न डोर्यायो।
उनको इन्जिनमा, इन्धनलाई कम्बस्सन स्ट्रोकको अन्त्यमा प्रवेश गराइयो र उच्च ताप र दबाबको कारण इन्जिन जल्थ्यो। १८९३ देखि १८९७ सम्म, जर्मन कम्पनी मेसिनिनफेब्रिक अस्बर्ग ननबर्गका निर्देशक हेनरिक भोन बजले डिजेललाई उनको अवधारणा विकास तथा परिक्षणपरीक्षण गर्ने अवसर दिए।<ref name="Moon 1974"/>
 
डिजेल इन्जिनको पहिलो सफल सञ्चालन १८९७ मा भयो र यो जर्मन प्राविधिक सङ्ग्राहलय, म्युनिखमा प्रदर्शनीमा राखिएको छ।
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित