"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-नवौं +नवौँ)
पङ्क्ति ९२:
* आवरण: दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल।
* मन्त्र: 'ॐ देवी सिद्धिदात्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'
* पुजा: नवरात्रीको नवौंनवौँ दिन।
* आसन: कमलको फूल।
 
पङ्क्ति १०४:
* कालरात्री: देवीको यस अवतारले सम्पूर्ण जड़ तथा जीवको मृत्युलाई संकेत गर्दछ। सबै प्राणीलाई मृत्युको समयमा यस स्वरूपको अनुभव हुन्छ।
 
देवी भगवतीको उपरोक्त सात स्वरूपको दर्शन प्रत्यक्ष तथा सुलभ हुन्छ। तर आठौँ तथा नवौंनवौँ स्वरूप दुर्लभ छन्।
 
* महागौरी: कठोर साधनाबाट प्रकाशको स्वरूप मानिने महागौरी देवीको दर्शन हुने र देवीबाट असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति प्राप्त हुन्छ।
पङ्क्ति १२०:
* कालरात्री (तितेपाती): यो वनस्पति सबै प्रकारको रोगहरुमा लाभदयाक हुन्छ, साथै मन एवं मस्तिष्कको विकारलाई नाश गर्न औषधिको रूपमा काम गर्छ।
* महागौरी (तुलसी): रगत सफा गर्ने तथा हृदय रोग नाश गर्ने देवी भगवती स्वरूप तुलसी सात प्रकारका हुन्छन। 
* सिद्धिदात्री (कुरिलो): दुर्गाको नवौंनवौँ स्वरूप सिद्धिदात्रीको रुप मानिने कुरिलो (शतावरी) बल, बुद्धि एवं विवेकको लागि उपयोगी मानिन्छ।
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित