"सुम्निमा (उपन्यास)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति १:
{{Orphan|date=जनवरी २०१२}}
 
'''सुम्निमा(उपन्यास)''' [[विश्वेश्वरप्रसाद कोइराला]] द्वारा लेखिएको र [[साझा प्रकाशन]]ले बजारमा ल्याएको एक [[नेपाली भाषा]]को [[उपन्यास]] हो। यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुतनजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ । <ref>[http://www.sajha.org.np/novel.shtml साझा उपन्यासहरू]</ref>
 
==सन्दर्भ सामग्री==