"सुम्निमा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति १५:
}}
 
'''सुम्निमा''' [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुतनजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा [[किराँत]] धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा [[पारोहाङ्ग]] [[किराँत]] धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सुम्निमा" बाट अनुप्रेषित