"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-दक्षीणमा +दक्षिणमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति ४१:
* स्थानीय जिल्लावासी श्री लक्ष्मीकान्त झाका अनुसार, "रौतहटमा राउत (यादव)हरूको संख्यामा बढी छ। त्यस्तै यहाँ हट बस्तीको संख्यामा पनि बाक्लै छ। यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो।"
 
* त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजीक हाटनजिकहाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरूको छ।
 
* रौतहट जिल्लाको सदरमुकाम "[[गौर नगरपालिका|गौर]]" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ। राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन। यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन।
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित