"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति १४:
 
 
जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई '' 'टेक्टोनिक प्लेट' '' भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो ''एस्थेनोस्फेएर'' मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएरनजिकआएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भुईंचालो जान्छ।
 
 
पङ्क्ति ८२:
* '''भुईंचालोको शक्ति (म्याग्नेच्युड)''':जति ठूलो भुईंचालो त्यति नै बढी क्षति हुने सम्भावना रहन्छ।
 
* '''भुईंचालोको केन्द्रविन्दुबाट उक्त स्थानविशेषसम्मको दूरी''': जति नजीक त्यतिनजिकत्यति बढी क्षति हुने सम्भावना रहन्छ।
 
* '''भुईंचालोको केन्द्रविन्दुको नजीकमा ठूला सहरहरू''': ठूला सहरहरूमा जनसङ्ख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित