"निबन्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति ३७:
 
**२.१.३ वैयक्तिक निबन्ध :
व्यक्तिका निजी व्यक्तित्वको प्राथमिकता रहेको भावनात्मक अभिव्यक्ति हुने निबन्धलाई वैयक्तिक निबन्ध भनिन्छ। यस्ता निबन्धमा आत्मपरकता अत्यन्त स्पष्टरूपमा मुखरित भएको हुन्छ र लेखकका आफ्नै नितान्त वैयक्तिक अनुभूति, हर्ष, विचार, सुख-दुःख आदि संवेगहरूको आत्मप्रस्फुटन भएको हुन्छ। साथै लेखकका निजी जीवनका कुराहरूले मूलभूत भूमिका खेलेका लेखकीय वैयक्तिक जीवनका आशा-निराशा, भाव -अभाव आदि अनेकौँ स्वानुभूतिको आत्मप्रकाशन पनि यस्ता निबन्धको विशेषता हो। आत्मकथा वा आत्मसंस्मरणको नजीक रहनेनजिकरहने यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः
 
***(१) वैयक्तिक निबन्ध भावनात्मक निबन्ध र संस्मरणात्मक निबन्धको नजीक हुन्छनजिकहुन्छ र यस्ता निबन्धमा आत्मकथाको स्वरूप हुन्छ।
***(२) यस्ता निबन्धमा गृहीत विषयमाथि लेखकको 'स्व' नै प्रकट भएको हुन्छ र त्यो अनौपचारिक एवं रागात्मक रूपमा अभिव्यक्त भएको हुन्छ।
***(३) यस्ता निबन्धमा लेखकले आफ्ना निजी भोगाइहरू कथाकारले कथा भनेझैँ निश्छलतापूर्वक प्रस्तुत गरेको हुन्छ आदि।
पङ्क्ति ११३:
**२.३.५. रिपोर्ताज निबन्ध ः
 
कुनै घटना, कार्यक्रम, सभा, समारोह आदिका विवरणलाई समेटेर तयार पारिएका निबन्धलाई रिपोर्ताज वा रिपोर्ताज निबन्ध भनिन्छ र यस्तो निबन्ध विवरणात्मक र वर्णनात्मक निबन्धको अत्यन्त नजीक हुन्छ।नजिकहुन्छ। त्यसैले यस्ता निबन्ध बढी वस्तुपरक हुने गर्छन्। कुनै स्थान, यात्रा आदिको यथावत् वर्णन गर्ने शैली पनि यसमा हुन्छ भने मूलतः पत्रकारिताको शैली यस्ता निबन्धको विशेषता हो। यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षण यसप्रकार छन् ः
 
***(१) रिपोर्ताज निबन्धमा वर्णनात्मकता र विवरणात्मकताको आनुपातिक प्रयोग हुन्छ।
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित