"धान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति १४२:
अनुकूलन (हावापानी र परिवेशसँग मेल खाने)
 
परिवेश र माटोको अवस्थामा धानको व्यापक अनुकूलता रहेको हुन्छ। भौगोलिक रूपमा भूमध्यरेखाको ४० डिग्री दक्षिण र ५० डिग्री उत्तरका भूभागमा धानको खेती गरिन्छ, जसमा तापमान र दिनको लम्बाइको अवधि पनि फरक-फरक हुन्छ। भूमध्यरेखादेखि अझ बेसी टाडो भएका देशहरू अनुकूल हुनाले प्रति एकाइ उत्पादन परिणाममा साधारणत: वृद्धि हुन्छ, किनभने यहाँ प्रकाशसंश्लेषण क्षमता राम्रो हुन्छ। यसैअनुसार, जापान, इटाली र स्पेन ३० डिग्री अक्षांशमा पर्छ, जसमा प्रति हेक्टर ४४८० देखि ५१३६ केजी धान उत्पादन हुन्छ। भारत, चीन र इजिप्ट २१ डिग्रीदेखि ३० डिग्री अक्षांशमा पर्छ, जसमा प्रति हेक्टर १३४४ देखि २४६४ केजी औसत उत्पादन हुन्छ। भूमध्यरेखा नजीक भएकानजिकभएका देशहरूमा प्रति हेक्टर औसत उत्पादन ५६० देखि ११२० केजी भएको देखिन्छ।
 
मलको मात्रै कारण वा उन्नत प्रजातिहरूको कारणले शीतोष्ण (गर्मी र ठण्डा ठिक्क भएको) अक्षांशमा अधिक उत्पादन एकसमान हुँदैन, तर जलवायुको फरक भने व्यापकमात्रामा पर्दछ। जलवायुका कारकहरूको विश्लेषणबाट के लक्षण देखिन्छ भने न्यायो शीतोष्ण क्षेत्रबाट अत्यधिक उत्पादन प्राप्त गर्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित