"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक) |
||
पङ्क्ति ७१:
कुनै लडाईं बिना नेपाली सेनाले केरूङ कब्जा गर्यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफू अनुकुलको ठाँउमा लड्नका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडाईं चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको
=== झुंग गढीको लडाई ===
|