"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक))
कुनै लडाईं बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफू अनुकुलको ठाँउमा लड्नका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडाईं चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
 
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगेनजिकपुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसाबाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए ।
 
=== झुंग गढीको लडाई ===
७८,६९३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/895011" बाट अनुप्रेषित