"उदयदेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-धामीलाइ +धामीलाई)
पङ्क्ति ३५:
*आकासवाणी हुन उदयदेव ।।
 
कालीका अनन्य भक्त मानिएका उनी नश्वर देहत्याग गरे पश्चात भगवतीका पार्षदको रूपमा स्थापित भई यस क्षेत्रमा पुजिदै आएका हुन् । अहिले यहाँका स्थानीय निवासीहरु विशेष गरेर चन्द ठकुरीहरुका यिनी कुलदेवता मानिन्छन् । यसदेवताको आल वा (क्षेत्रभित्र) कैलपाल, समैजी,मसानी, सिमडा,लोटने,महारुद्र, सिद्घबाबा, महाकाली नामक देवी–देवताहरु रहेका छन् । अहिले भगवान श्री कृष्णको मन्दिर पनि यस क्षेत्र नजिक बनाइएको छ । सुदूरपश्चिम क्षेत्रका अन्य देवस्थानहरु शिवायल, दुर्गा, काली, गणमेश्वर, शिवनाथ, असिमीकेदार, राउलाकेदार, महारुद, समैजी, थलकेदार, भागेश्वर, बैजनाथ, मेलौली, निङ्गलासैनी ,त्रिपुरासुन्दरी, र भारतको कुमाउँमा पर्ने जागेश्वर र नन्दादेवीमा पनि वार्षिक पूजा वा जात्राहुँदा उदयदेवका धामीलाइधामीलाई पनि बोलाइन्छ र सम्मान गरिन्छ । यी कैयौँ देवस्थानहरुमा उदयदेवको आफ्नै ‘बिँडी’वा (राजसिंहासन)हरु रहेका छन् । बैतडीकै तल्लो स्वराड क्षेत्रमा पर्ने मेलौली भगवतीको वाषर््िाक पूजा/जात्रा हुँदा मेलौलीका मुख्य धामीका संङ्गै उदयदेवका धामी पनि ‘चक्डोल’ अथवा (दशौं मानिसहरुले बोक्ने सुन्दर देवरथ)मा सवार हुन्छन् । यसरी यहाँको जन–मानसले उदयदेवलाई प्रसस्तै सम्मान दिएको पाइन्छ । प्राचीन संस्कृत ग्रन्थमा यसक्षेत्रको महिमा यसरी वर्णन गरिएको पाइन्छ ।
 
*पाश्र्ववर्ति महाकाली सर्वदा शक्ति दायिनी ।