"नन्दकृष्ण जोशी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
==जीवनी==
नन्दकृष्णको जन्म वि.सं. २०१५ साल [[साउन]] १५ गते [[बझाङ जिल्ला|बझाङ]]को [[तलकोट]]मा भएको हो।<ref>{{Cite web |url=http://koirala.com.np/?p=11014 |title=नन्दकृष्ण जोशी सानो छँदा |website=कोइराला |language=नेपाली |accessdate=2020-09-01}}</ref> उनको पिताको नाम जगदीश जोशी र माताको नाम गंगमती जोशी हो। ती चार जना भाइमा नन्दकृष्ण एक हुन्। सानो छँदा उनलाई नन्दकिशोर भनेर बोलाइने गरिन्थ्यो।[[हप्ता|सप्ताह]], [[नवाह]], [[सत्यनारायणको पूजा|सत्यनारायण]] गराउने उनका पिताले उनको नाम फेरेर नन्दकृष्ण राखिदिनुभयो।राखिदिए। [[तलकोट]] क्षेत्रबाट स्नातोकोत्तर बराबरको पढाइ सक्ने उनी पहिलो व्यक्ति हुन्।
 
==शिक्षा==