"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
पङ्क्ति २:
 
==नेपालको सहभागीता==
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगलेढङ्गले जोडिन्छ। एउटा [[ब्रिटिस गोर्खा सैनिक]]का माध्यमबाट अर्को [[नेपाल|नेपाली राज्यकै]] संलग्नताबाट भएको थियो। सन् २०१५ को अप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुगेको थियो। यसको अर्थ [[पहिलो विश्वयुद्ध]] हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए।
 
===अन्य साना युद्धमा नेपाल===