"कागती वर्ग" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
पङ्क्ति ४५:
*५. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।
*६. तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।
*७. कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगलेढङ्गले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रूपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।
*८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यसको सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।
कागती सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यसले खानामा मात्र स्वाद बढाउँने नभै यसमा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ । यसमा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/कागती_वर्ग" बाट अनुप्रेषित