"मकालु-बरूण राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-चौंथो +चौँथो)
पङ्क्ति २६:
'''मकालु-बरुण राष्ट्रिय निकुञ्ज'''को स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण [[मकालु (स्पष्टता)|मकालु]] हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन ईन्टिच्युटस '''The Mountain Institute's initiative''' (संरक्षित क्षेत्र तथा समुदाय विकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना)ले कार्य गर्दै आएको छ।
 
अरुण नदीको छेउछाउका उष्ण जंगल देखि [[हिमालय]]को उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ। मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ। यस निकुञ्ज भित्र [[मकालु (स्पष्टता)|मकालु]] हिमाल (८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल (७,३१९ मिटर) नेपालको चौंथोचौँथो अग्लो हिमाल, बरुन्त्से हिमाल (७,१२९ मिटर), मिरा पिक (Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरू रहेकाछन।
 
== वनस्पति तथा वन्यजन्तुहरू ==