"पानी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-गर्दछौं +गर्दछौँ)
पङ्क्ति १७:
माटोले सोसेर लिएको पानी जमीनमुनी जम्मा हुन्छ। यसरी जम्मा भएको पानी कुनै स्थानबाट मुलफुटेर बाहिर निस्कने गर्दछ। बाहिर निस्केको पानी धारा, कुवा, पधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ। यस्तो पानी कृतिम रूपमा [[ईनार]] खनेर पनि निकाल्ने गरिन्छ।
 
पानीले विभिन्न तत्वहरूलाई सजिलै घुलाउन सक्छ, त्यसैले पानीको गन्ध र स्वाद विभिन्न स्थानमा फरक फरक हुनेगर्दछ। वास्तवमा हामीले स्वाद र गन्धको आधारमा पानी खान योग्य भएको अथवा नभएको निर्धारण गर्ने गर्दछौं।गर्दछौँ। हामी समुन्द्रको नुनिलो पानी तथा सिमसारमा जमेको दुर्गन्धित पानी पनि खादैनौ तर पहाडको मुलबाट निस्कने स्वच्छ पानी मनपराएर खान्छौं।
 
=== जीवनको लागि महत्त्वपूर्ण सम्पति ===
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित