"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर

Nepal_Police_logo.png हटाईंदै, कमन्समा Fitindiaले No permission since 23 August 2020 को कारणले हटाएका कारण ।
सा बोट: स्वचालित पाठ परिवर्तन (-क्यालेण्डर +क्यालेन्डर)
पङ्क्ति २९४:
* मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मूल्यांकन, निरीक्षण र सुपरीवेक्षण गर्ने ।
* नेपाल प्रहरीको विभिन्न इकाईहरुमा कार्यरत कम्प्यूटर प्राबिधिक प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा मुल्यांकन तथा सुपरीवेक्षण गर्ने ।
* कम्प्यूटर बितरित प्रहरी इकाईहरुमा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाई आवश्यकता अनुसार कम्प्यूटर बिषयमा सीप तथा ज्ञान प्रदान गराउन साथै दक्ष जनशक्ति उत्पादन गर्न बार्षिक तालीम क्यालेण्डरक्यालेन्डर तयार गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वाधानमा कम्प्यूटर निर्देशनालयमा तालीम संचालन गर्ने ।
* नेपाल प्रहरीको आवश्यकता अनुरुप कम्प्यूटर तथा यसका सहायक उपकरणहरू र इलेक्ट्रोनिक्स उपकरणहरू खरीद गर्नुपर्दा उपयुक्त किसिमको Specificationतयार गरी खरीद गर्नको लागि सम्बन्धित निकायसंग समन्वय कायम गरी आवश्यक कार्य गर्ने ।
* कम्प्यूटर प्रबिधिमा द्रुत गतिमा भइरहेको विकास एवं परिर्वतनले गर्दा कम्प्यूटरनिर्देशनालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई समय सापेक्ष उन्नत तालीम, सेमिनार,उच्च शिक्षा, गोष्ठी आदिको ब्यबस्था मिलाई दिन मजकुर प्रमनिको कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गरी पत्राचार गर्ने ।
"https://ne.wikipedia.org/wiki/नेपाल_प्रहरी" बाट अनुप्रेषित